फुटनोट
b अनुच्छेद ३: येशूका प्रेषितहरूको मृत्यु भइसकेको थियो र पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरूलाई दृष्टान्तमा दासको रूपमा नभई गहुँको रूपमा चिनाइएको थियो। त्यसैकारण दृष्टान्तका दासहरूले स्वर्गदूतहरूलाई चित्रण गर्छ। सामा बटुल्नेहरूलाई पछि दृष्टान्तमा स्वर्गदूतहरू भनेर चिनाइएको छ।—मत्ती १३:३९.