फुटनोट
a सूर्यास्तपछि नीसान १५ शनिबार सुरु भयो। त्यो दिन शनिबार परेकोले साप्ताहिक विश्राम-दिन थियो। संयोगले त्यस वर्षचाहिं अखमिरे रोटीको चाड पनि त्यही दिनदेखि सुरु भयो। अखमिरे रोटीको चाडको पहिलो दिन हप्ताको जुनसुकै दिनमा परे पनि त्यसलाई विश्राम दिनकै रूपमा मनाइन्थ्यो। यसरी दुइटा विश्राम दिन एकै दिनमा परेकोले यो एउटा विशेष वा “महाविश्राम दिन” हुन गयो।—यूहन्ना १९:३१, ४२ पढ्नुहोस्।