फुटनोट
a येशू १२ वर्षको छँदा घटेको घटनापछि सुसमाचारको किताबमा यूसुफको कुनै विवरण पाइँदैन। तर येशूकी आमा र तिनको छोराछोरीबारे भने उल्लेख गरिएको पाउँछौं। मर्कूस ६:३ मा येशूलाई यूसुफको छोरा नभई “मरियमको छोरा” भनेर उल्लेख गरिएको छ।