फुटनोट
b बाइबल लेखिएको समयमा विधवाले श्रीमान्को दाइ वा भाइसित विवाह गर्ने चलन थियो। कुनै व्यक्ति निस्सन्तान मरे भने तिनकी श्रीमतीले तिनको दाइ वा भाइसित विवाह गर्नुपर्थ्यो। यसो गर्दा वंश धान्न सकिन्थ्यो।—उत्प. ३८:८; व्यव. २५:५, ६.