फुटनोट
a दुःखको कुरा, प्रायः पुरानो नियम भनेर चिनिने हिब्रू धर्मशास्त्रमा ईश्वरको नाम यत्ति धेरै पटक उल्लेख गरिएको भए तापनि थुप्रै बाइबल अनुवादमा भने ईश्वरको नाम पाइँदैन। बरु ईश्वरको नामको ठाउँमा “परमप्रभु” अथवा “प्रभु” जस्ता उपाधि प्रयोग गरिएको पाइन्छ। यस विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ १९५-१९७ हेर्नुहोस्।