फुटनोट
c उदाहरणको लागि, तिनीहरूको विश्वास अनुकरण गर्नुहोस् किताबमा बाइबलका १४ जना पात्रको जीवनमा घटेका घटनाहरूको विस्तृत विवरण पाइन्छ। यस किताबमा पात्रहरूले कसलाई सङ्केत गर्छ भन्ने कुरामा होइन, बरु तिनीहरूबाट सिक्न सकिने व्यावहारिक पाठमा जोड दिइएको छ।