फुटनोट
d पावलका पत्रहरूको कुनै-कुनै भागलगायत बाइबलका “केही कुराहरू बुझ्न गाह्रा छन्।” तर बाइबलका सबै लेखकहरूले पवित्र शक्तिको प्रेरणा पाएर लेखेका हुन्। त्यही शक्तिले आज साँचो ख्रीष्टियनहरूलाई बाइबलमा पाइने सत्य बुझ्न मदत गरेको छ। हाम्रो बुझ्ने क्षमता सीमित भए तापनि पवित्र शक्तिको मदतले गर्दा “परमेश्वरका गहिरा कुराहरूसमेत” बुझ्न सकेका छौं।—२ पत्रु. ३:१६, १७; १ कोरि. २:१०.