प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a त्यहाँ भेला भएका धेरैजसो मानिस पछि ख्रीष्टियन बने भन्‍न सकिने आधार बाइबलमा पाइन्छ। कोरिन्थीहरूलाई पत्र लेख्दा पावलले त्यहाँ उपस्थित भएकाहरूलाई “पाँच सयभन्दा धेरै भाइ” भनेर सम्बोधन गरे। तिनले यसो पनि भने: “[तिनीहरूमध्ये] धेरैजसो अहिलेसम्मै छन्‌ तर कोही भने मृत्युको चिर निद्रामा परिसकेका छन्‌।” त्यसकारण प्रचार गर्ने आज्ञा आफ्नै कानले सुनेका धेरैजसो मानिसलाई पावल र प्रथम शताब्दीका अन्य ख्रीष्टियनहरूले सायद राम्ररी चिन्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने