फुटनोट
b इजकिएल ३७:१-१४ र प्रकाश ११:७-१२ मा पाइने दुवै विवरणले सन् १९१९ मा पूरा भएको आध्यात्मिक पुनर्स्थापनाबारे बताउँछ। तर यी दुई विवरणमा भिन्नता पनि छ। इजकिएलको भविष्यवाणीले लामो समयपछि कैदबाट छुटेका परमेश्वरका सम्पूर्ण जनहरूको आध्यात्मिक पुनर्स्थापनाबारे कुरा गर्छ। प्रकाशको किताबमा गरिएको भविष्यवाणीले चाहिं केही समयका लागि कैदमा परेका नेतृत्व लिने अभिषिक्त भाइहरूको सानो समूहले पाउने आध्यात्मिक पुनर्जीवनलाई सङ्केत गर्छ।