फुटनोट
a धेरै मानिसलाई पवित्र बाइबल—नयाँ संसार अनुवाद सही, भरपर्दो र पढ्न सजिलो लागेको छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित यो बाइबल १३० भन्दा धेरै भाषामा उपलब्ध छ। तपाईंले jw.org वेबसाइट वा JW लाइब्रेरी एपबाट यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। अथवा तपाईं चाहनुहुन्छ भने यहोवाका साक्षीहरूले यो बाइबल तपाईंको घरमै ल्याइदिन सक्छन्।