प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a हनोकको किताब नाम दिइएको एउटा किताबबाट यहूदाले यस्ता विवरण उल्लेख गरेका हुन सक्छन्‌ भनेर केही शास्त्रविद्‌हरू भन्‍ने गर्छन्‌। तर त्यो किताबमा लेखिएका कुराहरू भरपर्दा छैनन्‌। त्यो किताब हनोकले लेखेको भन्‍ने कुरा पनि झूटो हो। त्यो किताबको लेखक को हो र कहिले लेखियो, कुनै आधिकारिक प्रमाण छैन। तर त्यस किताबमा हनोकले गरेको भविष्यवाणी भने सही तरिकामा उल्लेख गरिएको छ। त्यो भविष्यवाणी प्राचीन समयको कुनै लिखित वा मौखिक स्रोतबाट लिइएको हुन सक्छ तर अहिले त्यो स्रोत अस्तित्वमा छैन। यहूदाले त्यही प्राचीन स्रोत प्रयोग गरेका हुन सक्छन्‌ वा येशू ख्रीष्टबाट थाह पाएका हुन सक्छन्‌। किनभने येशूले हनोकलाई स्वर्गबाट हेरिरहनुभएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने