फुटनोट
b सारा अब्राहामको सौतेनी बहिनी थिइन्। तिनीहरू दुवै जनाको बुबा तेरह थिए तर आमा भने फरक-फरक थिए। (उत्पत्ति २०:१२) आजकल यस्तो विवाहलाई उचित ठानिंदैन तर त्यो समयमा भने कुरा फरक थियो। मानिसहरू आदम र हव्वाले गुमाएको त्रुटिरहित अवस्थाको नजिकै थिए। त्यतिबेलाका मानिसहरू बलिया भएकाले नजिकका आफन्तहरूसित विवाह गरे पनि पछि जन्मिने सन्तानहरूमा आनुवंशिक समस्याहरू देखिदैनथ्यो। तर त्यसको ४ सय वर्षपछिका मानिसहरूको आयु भने हाम्रो जस्तै थियो। त्यसबेला मोशाको व्यवस्थाले नजिकका आफन्तहरूसित यौनसम्बन्ध राख्न निषेध गरेको थियो।—लेवी १८:६.