फुटनोट
b वास्तवमा विज्ञहरूले नयाँ करार हिब्रू भाषामा पहिल्यै अनुवाद गरिसकेका थिए। तीमध्ये एक जना सन् १३६० तिरका साइमन आटुमानोस थिए। त्यस्तै अर्को विज्ञ सन् १५६५ तिरका जर्मनीका ओसवाल्ट स्रेकानफुक्स थिए। उनीहरूले गरेका नयाँ करारको हिब्रू अनुवादहरू कहिल्यै प्रकाशित भएनन् र ती अहिले हराइसके।