फुटनोट
a यहोवाले १२ जना प्रेषितलाई भविष्यमा नयाँ यरूशलेमको जग बसाल्न “बाह्र वटा ढुङ्गा”-को रूपमा प्रयोग गर्ने उद्देश्य राख्नुभएको थियो भनी प्रमाणहरूले देखाउँछ। (प्रका. २१:१४) त्यसैले कुनै प्रेषित वफादार भई मरेका भए तिनको ठाउँमा अरू कसैलाई प्रेषितको रूपमा छान्नुपर्ने थिएन।