फुटनोट
a हन्नाको भाकलअनुसार तिनको सन्तान आजीवन नाजिरी हुने थिए। नाजिरी हुनु भनेको यहोवाको पवित्र सेवाको लागि छानिनु, अलग्गै छुट्ट्याइनु र अर्पण गरिनु हो।—गन्ती ६:२, ५, ८.