फुटनोट
a यस लेखमा “शरणार्थी” शब्दले सशस्त्र द्वन्द्व, खेदो अनि प्राकृतिक प्रकोपका कारण आफ्नै देशको कुनै ठाउँमा वा अर्कै देशमा विस्थापित भएकाहरूलाई बुझाउँछ। शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालयका (UNHCR) अनुसार आज संसारमा “११३ जनामा १ जना आफू बसेको ठाउँ छोड्न बाध्य भएका छन्।”