फुटनोट
c आफ्नो इलाकामा शरणार्थी भाइबहिनी आएपछि एल्डरहरूले जतिसक्दो चाँडो यहोवाको इच्छाबमोजिम गर्न सङ्गठित किताबको अध्याय ८ को अनुच्छेद ३० मा दिइएको निर्देशन पालन गर्नुपर्छ। ती भाइबहिनीको मण्डलीसित सम्पर्क गर्न एल्डरहरूले jw.org वेबसाइटमार्फत आफ्नो शाखा कार्यालयमा पत्राचार गर्न सक्छन्। त्यतिन्जेल ती भाइबहिनीको आध्यात्मिक अवस्थाबारे बुझ्न पहिलाको मण्डली र त्यहाँको प्रचारकार्यबारे तिनीहरूलाई केही प्रश्न सोध्न सक्छन्। तर अप्ठ्यारोमा पार्ने किसिमका प्रश्नहरू सोध्नु हुँदैन।