फुटनोट
b अहिले यस स्कुलको सट्टा राज्य प्रचारकहरूका लागि स्कुल सञ्चालन गरिन्छ। यस स्कुलमा जानको लागि चाहिने योग्यता पूरा गरिसकेका छन् भने विदेशमा सेवा गरिरहेका पूर्ण-समय सेवकहरूले पनि आवेदन भर्न सक्छन्। यस स्कुलमा भाग लिन उनीहरू आफ्नै देशमा वा आफ्नो मातृभाषामा स्कुल सञ्चालन हुने अरू कुनै देशमा जान सक्छन्।