फुटनोट
a बाइबलमा केही स्वर्गदूतहरूको व्यक्तिगत नाम उल्लेख गरिएको छ। (न्याय. १३:१८; दानि. ८:१६; लूका १:१९; प्रका. १२:७) यहोवाले प्रत्येक तारालाई एउटा नाम दिनुभएको छ भनेर बाइबल बताउँछ। (भज. १४७:४) यो कुरा विचार गर्दा, सैतान बनेको स्वर्गदूतलगायत यहोवाले सृष्टि गर्नुभएका सबै स्वर्गदूतको व्यक्तिगत नाम हुनुपर्छ भनेर हामी अनुमान लगाउन सक्छौँ।