प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a यरिहो सहरको भग्नावशेषमा उत्खनन्‌वीदहरूले अन्‍नका ठूलठूला भण्डारहरू फेला पारे। यसबाट के देखिन्छ भने, त्यस सहरलाई लामो समयसम्म घेराबन्दी गरिएको थिएन अनि त्यहाँका अन्‍न भण्डारहरू रित्तिएका थिएनन्‌। यरिहो सहरको विनाश हुँदा त्यसलाई नलुट्‌नू भनी इस्राएलीहरूलाई आज्ञा दिइएको थियो। इस्राएलीहरूले त्यस सहरलाई ठीक समयमा आक्रमण गरेका थिए किनकि त्यो कटनीको समय थियो र इस्राएलीहरूको लागि खेतमा प्रशस्त अन्‍न थियो।—यहो. ५:१०-१२.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने