प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a प्राध्यापक सि. मार्भिन पेटअनुसार थुप्रै बाइबलविद्‌हरू येसुले भन्‍नुभएको ‘आज’ शब्दले चौबीस घण्टाको समयलाई बुझाउँछ अनि उहाँ त्यही दिन मर्नुभयो र प्रमोदवनमा जानुभयो भनेर मानिलिन्छन्‌। तर यो बुझाइ बाइबलको अन्य ठाउँमा बताइएका कुराहरूसित बाझिन्छ भनेर पनि तिनले बताए। किनकि बाइबलको अन्य पदमा येसु आफ्नो मृत्युपछि सुरुमा हेडिजमा ‘ओर्लिनुभयो’ अनि पछि स्वर्ग जानुभयो भनेर बताइएको छ।—मत्ति १२:४०; प्रेषि. २:३१; रोमी १०:७.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने