फुटनोट
d चित्रको व्याख्या: राज्यभवनमा हुने सभाहरूमा हामी अरूप्रति मायालु चासो देखाउने थुप्रै मौका पाउँछौँ। यस चित्रमा (१) एक जना एल्डर सानो उमेरका एक प्रकाशक भाइ र तिनकी आमासित मायालु तरिकाले कुरा गरिरहेका छन्, (२) एक जना बुबा र तिनकी छोरी मिलेर एक वृद्ध बहिनीलाई गाडीमा चढ्न मदत गरिरहेका छन् र (३) दुई जना एल्डर तिनीहरूसित सल्लाह माग्ने एउटी बहिनीको कुरा ध्यान दिएर सुनिरहेका छन्।