फुटनोट
a हामीले जीवनमा गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय भनेको बप्तिस्मा गर्ने कि नगर्ने भन्ने हो। यो निर्णय किन यत्ति धेरै महत्त्वपूर्ण छ? यस लेखले त्यस प्रश्नको जवाफ दिनेछ। साथै बप्तिस्मा गर्ने विचार गरिरहेका तर विभिन्न चुनौतीले गर्दा हिचकिचाइरहेका व्यक्तिहरूलाई ती चुनौतीहरूको सफलतापूर्वक सामना गर्न पनि यस लेखले मदत गर्नेछ।