फुटनोट
a सैतान र त्यसका प्रेतहरूले मरेकाहरूको अवस्थाबारे झूटा कुराहरू बताएर मानिसहरूलाई बहकाएका छन्। यी झूटहरूमा विश्वास गरेकोले मानिसहरू बाइबलसित मेल नखाने विभिन्न थरीका चलनहरू पछ्याउँछन्। त्यस्ता चलनहरूमा सामेल हुन अरूले दबाब दिँदा यहोवाप्रति वफादार भइरहन यस लेखले तपाईँलाई मदत गर्नेछ।