प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b थप व्याख्या: प्रेतविद्या भनेको प्रेतहरूसित सम्बन्धित विश्‍वास वा प्रचलन हो। यसमा मान्छे मरे पनि उसको आत्मा बाँचिरहन्छ अनि त्यसले जीवितहरूसित कुराकानी गर्न प्रायजसो कुनै व्यक्‍तिलाई माध्यमको रूपमा चलाउँछ भन्‍ने विश्‍वास समावेश छ। प्रेतविद्यामा बोक्सीविद्या र तन्त्रमन्त्र पनि पर्छन्‌। यस लेखमा प्रयोग गरिएको जादुगरी भन्‍ने शब्दले अलौकिक संसारसित सम्बन्धित गतिविधिलाई बुझाउँछ। यसमा कसैको बिगार गर्ने अनि कसैलाई मोहनी लगाउने वा फुकाउने जस्ता कुराहरू पनि पर्छन्‌। यसमा हातको सफाइद्वारा देखाइने चटकहरूचाहिँ पर्दैन, जुन कसै-कसैले केवल मनोरञ्जनका लागि गर्ने गर्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने