फुटनोट
a बाल्यकालमा यौन दुर्व्यवहारको सिकार भएकाहरूले वर्षौँपछिसम्म पनि सङ्घर्ष गरिरहेका हुन सक्छन्। त्यसको कारण बुझ्न यस लेखले हामीलाई मदत गर्नेछ। त्यस्ता व्यक्तिहरूलाई कसले सान्त्वना दिन सक्छन् भनेर पनि हामी विचार गर्नेछौँ। अन्तमा, सान्त्वना दिने केही प्रभावकारी तरिकाबारे छलफल गर्नेछौँ।