फुटनोट
c थप व्याख्या: यो र यसपछिको लेखमा “सिकार हुने व्यक्ति” भन्ने अभिव्यक्तिले सानो छँदा यौन दुर्व्यवहार भोगेको व्यक्तिलाई जनाउँछ। त्यस बच्चालाई चोट पुऱ्याइएको छ, ऊबाट नाजायज फाइदा उठाइएको छ र ऊ निर्दोष छ भन्ने कुरा बुझाउन यो अभिव्यक्ति प्रयोग गरिएको हो।