फुटनोट
a लुत, अय्युब र नाओमीले वफादार भई यहोवाको सेवा गरे तर तिनीहरू सबैले आफ्नो जीवनमा तनावपूर्ण अवस्थाहरूको सामना गर्नुपऱ्यो। यस लेखमा हामी तिनीहरूको अनुभवबाट के सिक्न सक्छौँ भनेर विचार गर्नेछौँ। साथै समस्याहरूको सामना गरिरहेका हाम्रा भाइबहिनीहरूप्रति धीरजी हुनु, तिनीहरूसित दयालु व्यवहार गर्नु र सान्त्वनादायी कुरा गर्नु किन महत्त्वपूर्ण छ भनेर पनि हामी छलफल गर्नेछौँ।