फुटनोट
a पूर्ण-समय सेवा गरिरहेका भाइबहिनीहरूले कहिलेकाहीँ आफ्नो असाइनमेन्ट छोड्नुपर्ने हुन सक्छ वा तिनीहरूको असाइनमेन्ट परिवर्तन हुन सक्छ। त्यस्तो हुँदा तिनीहरूले के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ र नयाँ परिस्थितिमा घुलमिल हुन तिनीहरूलाई केले मदत गर्छ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै तिनीहरूलाई अरूले कसरी प्रोत्साहन र मदत दिन सक्छन् अनि हामीमध्ये कसैको जीवनमा परिवर्तन आउँदा बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छन् भनेर पनि विचार गर्नेछौँ।