फुटनोट
d आरमागेडोनको युद्धअघि हुने सबै घटनाबारे विस्तृत जानकारीको लागि परमेश्वरको राज्यले शासन गर्दै छ! किताबको अध्याय २१ हेर्नुहोस्। मागोगको गोगले गर्ने आक्रमणबारे र यहोवाले आरमागेडोनको युद्धमा आफ्ना जनहरूलाई कसरी जोगाउनुहुनेछ भन्नेबारे थप जानकारीको लागि यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ! किताबको अध्याय १७ र १८ हेर्नुहोस्।