फुटनोट
a अन्त नजिकिँदै जाँदा हामी सबैले सङ्गी दाजुभाइ दिदीबहिनीसितको सम्बन्धलाई बलियो बनाउनु आवश्यक छ। यस लेखमा यर्मियाको उदाहरणबाट हामी के सिक्न सक्छौँ भन्ने कुरा विचार गर्नेछौँ। साथै अहिल्यै घनिष्ठ मित्रता विकास गरेका छौँ भने गाह्रो समयमा त्यस्तो मित्रताले कसरी मदत गर्छ भनेर पनि छलफल गर्नेछौँ।