फुटनोट
c चित्रको व्याख्या: भविष्यमा “महासङ्कष्ट”-को दौडान कस्तो परिस्थिति हुन सक्छ भनेर यस दृश्यले देखाउँछ। केही भाइबहिनी बुइँगलमा शरण लिँदै छन्। त्यस्तो गाह्रो समयमा तिनीहरू एकअर्काको साथबाट सान्त्वना पाउँछन्। ती भाइबहिनीले महासङ्कष्ट सुरु हुनुअघि नै आपसमा बलियो मित्रता गाँसिसकेका थिए।