फुटनोट
a सैनिकहरूले आफूलाई हानिबाट जोगाउन ढाल प्रयोग गर्थे। हाम्रो विश्वासले पनि ढालले जस्तै काम गर्छ। सैनिकले ढाललाई ठीक अवस्थामा राखेझैँ हामीले पनि आफ्नो विश्वासलाई ठीक अवस्थामा राखिरहनुपर्छ। हाम्रो “विश्वासको ठूलो ढाल” ठीक अवस्थामा छ कि छैन भनेर कसरी पत्ता लगाउन सक्छौँ, त्यसबारे यस लेखमा छलफल गरिनेछ।