फुटनोट
a नोट: अध्ययनको दौडान “अझ धेरै जान्नुहोस्” भाग छलफल गर्ने या नगर्ने भनेर तपाईँले निर्णय गर्न सक्नुहुन्छ। तर तयारी गर्दा भने यस भागमा भएका सबै लेख पढ्नुहोस् र भिडियो हेर्नुहोस्। यसरी तयारी गर्दा विद्यार्थीलाई कुन कुराले मन छुन सक्छ र मदत गर्न सक्छ भनेर थाह पाउनुहुनेछ। यस प्रकाशनको इलेक्ट्रोनिक फर्म्याटमा भिडियोहरू अनि थप सामग्रीका लागि लिङ्कहरू पनि दिइएका छन्।