प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a प्रेषितहरूले केही वर्ष येसुसित कुराकानी गर्ने अनि उहाँसित काम गर्ने मौका पाए। त्यसैले उहाँहरू असल मित्र बन्‍न सक्नुभयो। येसु हामी पनि उहाँको मित्र बनेको चाहनुहुन्छ। प्रेषितहरूलाई उहाँको मित्र बन्‍न सजिलो थियो तर हामीलाई भने त्यति सजिलो छैन। येसुको मित्र बन्‍न सजिलो नहुनुका केही कारण हामी यस लेखमा छलफल गर्नेछौँ। अनि उहाँसित कसरी घनिष्ठ मित्रता गाँस्न सक्छौँ र त्यसलाई कायम राख्न सक्छौँ भनेर विचार गर्नेछौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने