फुटनोट
a हामी अहिले घमन्डी र स्वार्थी मानिसहरूले भरिएको संसारमा बाँचिरहेका छौँ। हाम्रो मनोवृत्ति पनि तिनीहरूको जस्तै नहोस् भनेर हामी होसियार हुनुपर्छ। यस लेखमा हामीले आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता ठान्न नहुने तीन वटा क्षेत्रबारे छलफल गर्नेछौँ।