फुटनोट
b थप व्याख्या: घमन्डी मानिसले आफूलाई बढ्तै महत्त्वपूर्ण ठान्छ तर अरूलाई त्यति महत्त्वपूर्ण ठान्दैन। त्यसैले घमन्डी मानिस स्वार्थी पनि हुन्छ। अर्कोतर्फ, नम्रताले हामीलाई निःस्वार्थ मनोभाव राख्न मदत गर्छ। नम्र हुनु भनेको घमन्डी वा अहङ्कारी नहुनु हो।