फुटनोट
a के तपाईँ स्वतन्त्र भई यहोवाको उपासना गर्न सक्ने देशमा बस्नुहुन्छ? बस्नुहुन्छ भने तपाईँ शान्ति छाइरहेको समयको कसरी सदुपयोग गर्दै हुनुहुन्छ? तपाईँले यहुदाका राजा आसा र प्रथम शताब्दीका ख्रिष्टियनहरूको कसरी अनुकरण गर्न सक्नुहुन्छ भनेर बुझ्न यस लेखले मदत गर्नेछ। तिनीहरूले शान्ति छाएको समयको बुद्धिमानीपूर्वक सदुपयोग गरे।