फुटनोट
a कसैलाई केही कुरा सिकाउनुको अर्थ उसलाई “नयाँ वा फरक तरिकामा सोच्न, महसुस गर्न र कदम चाल्न” मदत गर्नु हो। सन् २०२० को वार्षिक पद, मत्ति २८:१९ ले मानिसहरूलाई बाइबल अध्ययन गराउनु र उनीहरूलाई येसु ख्रिष्टको चेलाको रूपमा बप्तिस्मा गर्न मदत दिनुको महत्त्वबारे सम्झाउँछ। यस महत्त्वपूर्ण काममा हामी कसरी अझ उन्नति गर्न सक्छौँ भनेर यो र यसपछिको लेखबाट बुझ्नेछौँ।