फुटनोट c यो भनाइ पवित्र बाइबलको गलाती ६:७ मा पाइन्छ। एसियाली मुलुकहरूमा यस्तै भाव भएको थुप्रै भनाइ प्रचलित छन्, जस्तै: ‘धान रोपेर गहुँको आशा गर्न सकिँदैन।’