फुटनोट
a ‘येसुले प्रेम गर्नुभएको चेला’ प्रेषित युहन्ना थिए भन्ने मान्यता छ। (युह. २१:७) त्यसैले तिनी जवान छँदा पनि तिनमा थुप्रै राम्रा गुण भएको हुनुपर्छ। वर्षौँपछि यहोवाले प्रेमबारे थुप्रै कुरा लेख्न तिनलाई चलाउनुभयो। यस लेखमा हामी युहन्नाले लेखेका केही कुराहरू र तिनको उदाहरणबाट सिक्न सक्ने पाठहरू छलफल गर्नेछौँ।