प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a हामी त्रुटिपूर्ण भएकोले हाम्रो बोली र व्यवहारले गर्दा हाम्रा दाजुभाइ दिदीबहिनीलाई चोट पुग्न सक्छ। यस्तो हुँदा हामीले के गर्नुपर्छ? तिनीसितको सम्बन्ध सुधार्न के हामी सक्दो कोसिस गर्छौँ? के हामी तिनीसित तुरुन्तै माफी माग्छौँ? अथवा हाम्रो कारणले तिनको चित्त दुखेको छ भने यो हाम्रो नभई तिनकै समस्या हो भनेर सोच्छौँ कि? अथवा अरूको बोली वा व्यवहारले गर्दा हामी आफै पनि चित्त दुखाउने गर्छौँ कि? के हामी मेरो व्यक्‍तित्व यस्तै हो भनेर सफाइ दिन खोज्छौँ वा यसलाई आफ्नो कमजोरीको रूपमा स्विकारेर आफ्नो बानी सुधार्न प्रयास गर्छौँ?

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने