फुटनोट
a यहोवाले हामीलाई अरूलाई प्रचार गर्ने मात्र नभई येसुले दिनुभएको सबै आज्ञा पालन गर्न सिकाउने सुअवसर पनि दिनुभएको छ। अरूलाई सिकाउन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ? प्रचार गर्ने र चेला बनाउने काममा हामीले कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ? हामी ती चुनौतीहरू कसरी पार गर्न सक्छौँ? यस लेखमा हामी यी प्रश्नहरूको जवाफ पाउनेछौँ।