फुटनोट
c तस्बिरको व्याख्या: बाइबल अध्ययनले कुनै मानिसको जीवनमा ल्याउने परिवर्तनहरू हेर्नुहोस्: एक जना मानिसलाई आफ्नो जीवनको कुनै उद्देश्य छैन जस्तो लागेको थियो। तिनले परमेश्वरलाई चिनेका थिएनन्। साक्षीकार्यको दौडान भाइबहिनीहरूले तिनलाई भेट्छन् र तिनले बाइबल अध्ययनको प्रस्ताव स्विकार्छन्। बाइबलको सत्य सिकिसकेपछि तिनले आफ्नो जीवन समर्पण गर्छन् र बप्तिस्मा गर्छन्। पछि तिनले पनि अरूलाई चेला बन्न मदत गर्छन्। अन्तमा तिनीहरू सबैले प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउँछन्।