फुटनोट
a माटोको भाँडो चर्किएको छ भने त्यो सजिलै फुट्न सक्छ। त्यसैगरि प्रतिस्पर्धी मनोभावले मण्डलीमा फुट ल्याउन सक्छ। मण्डली बलियो र एकताबद्ध छैन भने मण्डलीको शान्तिमा खलल पुग्छ र परमेश्वरको उपासनामै बाधा पुग्न सक्छ। यस लेखमा हामीले प्रतिस्पर्धी मनोभाव किन राख्नु हुँदैन र मण्डलीमा शान्ति कायम गर्न हामी के गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।