फुटनोट
b तस्बिरको व्याख्या: यहोवाले मानिसजातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यसैले एक दम्पती उहाँको अनुकरण गर्दै एकअर्कालाई र छोराहरूलाई प्रेम र कृपा देखाउँछन्। तिनीहरू यहोवालाई प्रेम गर्छन् अनि आफ्ना छोराहरूलाई यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न सिकाएर उहाँबाट पाएको यस उपहारको कदर गरेको देखाउँछन्। आमाबुबाले आफ्ना छोराहरूलाई एउटा भिडियो देखाएर यहोवाले किन येसुको बलिदान दिनुभयो भनेर बुझाउँछन्। साथै आउनै लागेको प्रमोदवनमा हामीले सधैँभरि पृथ्वी र जनावरहरूको हेरचाह गर्नेछौँ भनेर पनि सिकाउँछन्।