प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a हामी यहोवालाई धेरै माया गर्छौँ अनि उहाँको सेवामा सकेजति गर्न चाहन्छौँ। त्यसैले सायद हामी आफ्नो सेवा विस्तार गर्न अथवा मण्डलीमा सुअवसरहरूको लागि योग्य हुन अघि बढ्‌छौँ। तर आफूले सक्दो गर्दा पनि कुनै लक्ष्य हासिल गर्न सकेनौँ भने नि? हामी कसरी यहोवाको सेवामा लागिरहन सक्छौँ र आनन्द कायम राख्न सक्छौँ? येसुले दिनुभएको टालेन्टको उदाहरणबाट हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने