फुटनोट
a यहोवाको सबैभन्दा मनमोहक गुणहरूमध्ये एउटा कृपा हो र हामी पनि उहाँजस्तै कृपालु हुनुपर्छ। यहोवा किन कृपा देखाउनुहुन्छ, उहाँले दिनुहुने अनुशासनमा उहाँको कृपा झल्किन्छ भनेर हामी किन भन्न सक्छौँ र हामी कसरी उहाँजस्तै कृपालु हुन सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ।