फुटनोट
a यस लेखमा येसुले साँचो उपासनाको सन्दर्भमा कस्तो उदाहरण बसाल्नुभयो र उहाँका सुरु-सुरुका चेलाहरूले त्यसलाई कसरी पछ्याए भनेर विचार गर्नेछौँ। अनि यहोवाका साक्षीहरूले आज साँचो उपासनाको त्यही उदाहरण पछ्याउँदै छन् भन्ने कुराको प्रमाण पनि केलाउनेछौँ।