प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a मानिसहरूले सुसमाचारप्रति राम्रो प्रतिक्रिया देखाउँदा हामीलाई खुसी लाग्छ। तर नराम्रो प्रतिक्रिया देखाउँदा हामी निराश हुन्छौँ। सायद तपाईँ कसैलाई बाइबल अध्ययन गराउँदै हुनुहुन्छ होला। तर तिनले प्रगति गरेनन्‌ भने नि? अथवा तपाईँले अहिलेसम्म कसैलाई पनि बप्तिस्मासम्म पुग्न मदत गर्न सक्नुभएको छैन भने नि? के यसको अर्थ तपाईँ चेला बनाउने काममा सफल हुनुभएन भन्‍ने हो? मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए पनि हामी किन साक्षीकार्यमा सफल हुन र आनन्दित भइरहन सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने